दफा १५
दफा १२ उल्लंघन गर्ने व्यक्तिलाई हुने सजाय
: कसैले दफा १२ को उपदफा (२) उल्लंघन गरेमा वा दफा १४ को उपदफा (३) बमोजिम विभागले बदर गरेको डिजायन चलाएमा  विभागको आदेशले कसूरको मात्रा अनुसार  पचास हजार रूपैयाँसम्म जरिवाना हुन सक्नेछ र 
सो कसूरसंग सम्बन्धित सबै चिज वस्तु जफत हुनेछ ।